५ जेष्ठ २०८१, शनिबार

Tag: भत्ता घरमै

‘ढिलो भएर के भो त ? भत्ता घरमै आयो !’

बलेवा, १२ वैशाख । जैमिनी नगरपालिका–१० राङ्खानीका नारायणदत्त जैसीले बिहिबार आफ्नै दैलोमा सामाजिक सुरक्षा भत्ता लिनुभयो । चार/चार महिनामा आउने भत्ता यसपाली छ महिनापछि अयो तर नारायण दत्तललाई भने ढिलै आएको भएपनि घरमै आएको भत्ताले खुशी तुल्याएको छ । “ढिलै