६ जेष्ठ २०८१, आइतबार

Tag: भगिरथ राजा

‘ढुङ्गेधाराको कथा भगिरथ राजासँग जोडिएको छ’

भक्तपुर । शताब्दी पुरुष सत्यमोहन जोशीले मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको पुरातात्विक एवं ऐतिहासिक संरचनाको अवलोकन गरेका छन् । उनले नगरपालिकाले शङ्खधर चोकमा निर्माण गरेको शङ्खधर पार्कका पुरातात्विक एवं नवनिर्मित संरचनाको अवलोकन गरेका हुन् । उनलाई नगर प्रमुख मदनसुन्दर श्रेष्ठले शङ्खधर