५ जेष्ठ २०८१, शनिबार

Tag: ब्ल्याङ्केट

एकल महिला र सुत्केरीलाई ब्ल्याङ्केट र चामल

काभ्रेपलाञ्चोक । जिल्लाको दुई स्थानीय तहका अति विपन्न एकल महिला तथा सुत्केरीलाई समावेशी कोभिड–१९ प्रतिकार्य योजनाअन्तर्गत दुई थान ब्ल्याङ्केट र एक बोरा चामल, नून, तेल तथा लत्ताकपडा वितरण गरिएको छ । सिबिएम नेपालको सहयोगमा स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र