५ जेष्ठ २०८१, शनिबार

Tag: ब्लड क्यान्सर

‘ब्लड क्यान्सर’ पीडित बालकलाई आर्थिक सहयोग

काठमाडौँ । ‘ब्लड क्यान्सर’बाट पीडित गोरखाको भीमसेन थापा गाउँपालिका–३ का १४ वर्षीय दिवस खनालको उपचारका लागि रु एक लाख तीन सय १३ आर्थिक सहयोग गरिएको छ । धावा गोरखा सम्पर्क समिति दिल्लीबाट सङ्कलन गरिएको उक्त रकम शनिबार हस्तान्तरण गरिएको हो