६ जेष्ठ २०८१, आइतबार

Tag: ब्राजिलका राष्ट्रपति

ब्राजिलका राष्ट्रपति बोल्सोनारोका सहयोगीहरूको ट्विटर र फेसबुक खाता बन्द

रियो दि जेनेरियोे, १० साउन । ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोका सहयोगीहरूले गलत सूचना प्रबाह गरी अदालतको मानमर्दन गर्न खोजेको आरोप लगाउँदै अदालतले छानबिनको लागि अवरुद्ध गर्ने आदेश दिएपछि सामाजिक सञ्जाल ट्वीटर र फेसबुकले उनीहरूका खातालाई बन्द गरिदिएको छ । दक्षिणपन्थी