५ जेष्ठ २०८१, शनिबार

Tag: ब्याज अनुदान कार्यक्रम

लुम्बिनीमा प्रभावकारी भएन ब्याज अनुदान कार्यक्रम

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले ल्याएको उद्यमी ब्याज अनुदान कार्यक्रमका लागि बाँकेका ४६ जना उद्यमीले सिफारिस पाए तर अनुदान रकम भने पाएनन् । प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै उद्यमीले सिफारिस पाएर पनि बैंकले रकम दिएन । रुकुम, प्यूठान, अर्घाखाँचीका उद्यमीले