६ जेष्ठ २०८१, आइतबार

Tag: बोरिस जोनसोन

युक्रेनी राष्ट्रपति र बेलायती प्रधानमन्त्री जोनसोनबीच भेटवार्ता

किभ । युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनबीच मंगलबार भेटवार्ता भएको छ । उनीहरुका बीचमा मंगलबार युक्रेनको राजधानी किभमा भेटवार्ता भएको हो । उनीहरुका बीचमा पछिल्लो समयमा युक्रेनको सीमा क्षेत्रमा रुसले तैनाथ गरेको सैन्य समूहका विषयमा कुराकानी