६ जेष्ठ २०८१, आइतबार

Tag: बैठक अनिश्चित

प्रदेशसभाको बैठक अनिश्चित

सुदूरपश्चिम । ‘विजनेश’ कार्यसूची नहुँदा सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन (बर्खे अधिवेशन) अन्तर्गतको नियमित बैठक असार २७ गतेयता बस्न सकेको छैन । गएको वैशाख २१ गते प्रदेशसभाको बजेट अधिवेशन शुरु भएको थियो । असार २७ गते बसेको प्रदेशसभाको बैठकपछि अर्को सूचना