६ जेष्ठ २०८१, आइतबार

Tag: बेलहियाबाट लुम्बिनीसम्म

बेलहियाबाट लुम्बिनीसम्म निःशुल्क बस सेवाले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा

बेलहिया, रुपन्देही । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकाबाट बु्द्ध जन्मस्थल लुम्बिनीसम्मका लागि सञ्चालन गरिएको बस सेवाबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने व्यवसायीले अपेक्षा गरेका छन् । लुमिबनी विकास कोषले सञ्चालन गरेको निःशुल्क विद्युतीय बस सेवाबाट लुम्बिनी भ्रमणका लागि