५ जेष्ठ २०८१, शनिबार

Tag: बेमौसमी सुन्तला

बेमौसमी सुन्तला फलाउँदै बागलुङका टोपबहादुर खड्का

गलकोट, बागलुङ । सिगानामा दसैँ अगावै फलेका बेमौसमी सुन्तला टोपबहादुर खड्काले प्रतिकेजी रु एक सयका दरले बिक्री गरे । उन्सु जातको सुन्तला उत्पादन गदै आएका खड्काले ‘सिजन’मा रु तीन लाखको सुन्तला बिक्री गर्छन् भने ‘अफसिजन’मा अर्थात् असोजमा उन्सु जातको सुन्तलाको