२ जेष्ठ २०८१, बुधबार

Tag: बुलबहादुर विक

७८ वर्षीया वृद्धालाई बलात्कार गर्नेलाई साढे ३ वर्ष कैद

गलकोट । ७८ वर्षीया एक वृद्धालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले जिल्लाको गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको मङ्गलबारको एकल इजलासले कसुर