२ जेष्ठ २०८१, बुधबार

Tag: बुद्धका सन्देश

विश्वमा बढेको द्वन्द्वका कारण पनि बुद्धका सन्देश सान्दर्भिक हुँदै गएका छन् : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिश्वमा बढ्दै गएको द्वन्द्वका कारण पनि गौतम बुद्धका सन्देशहरु महत्वपूर्ण हुँदै गएको बताएका छन् । कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनलाई सम्मानित गर्ने विशेष कार्यक्रममा बिशिष्ठ अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले विश्वमा बढ्दै गरेको