५ जेष्ठ २०८१, शनिबार

Tag: बुटवल धागो कारखाना

बुटवल कोरोना अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

लुम्बिनी, १४ कात्तिक । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले आज जारी गर्नुभएको विज्ञप्तिमा यही कात्तिक १ गते कोरोना सङ्क्रमण भएर कोरोना विशेष