५ जेष्ठ २०८१, शनिबार

Tag: बिहान ११ बजेसम्म

पशुपतिनाथमा बिहान ११ बजेसम्म साढे चार लाखले गरे दर्शन

काठमाडौँ । महाशिरवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस अवसरमा पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको थियो । ढोका खोल्नुअघिदेखि नै पशुपति क्षेत्रमा