४ जेष्ठ २०८१, शुक्रबार

Tag: बिहानैदेखि हिमपात

बागलुङको ढोरपाटनमा बिहानैदेखि हिमपात

ढोरपाटन, बागलुङ । बागलुङको माथिल्लो क्षेत्रमा यस वर्ष दोस्रो हिमपात भएको छ । बुधबार साँझदेखि मौसम परिवर्तन भएसँगै आज बिहानैदेखि हिमपात सुरु भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्य बनेको छ । बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्नेमा पनि