२ जेष्ठ २०८१, बुधबार

Tag: बिम्स्टेक बडापत्र

प्रतिनिधिसभाबाट बिम्स्टेक बडापत्र अनुमोदित

काठमाडौँ । प्रतिनिधिसभाबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र अनुमोदन भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राख्नुभएको ‘बिम्स्टेक बडापत्रलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । बिम्स्टेक बडापत्रको