२ जेष्ठ २०८१, बुधबार

Tag: बिन्ध्यबासिनी हाइड्रोपावरको शेयर

आयोजना आसपासका जनतालाई बिन्ध्यबासिनी हाइड्रोपावरको शेयर

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजना आसपासका जनताका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही वैशाख ११ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १० करोड मूल्य बराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)