६ जेष्ठ २०८१, आइतबार

Tag: बिक्री नै हुँदैन

‘डालो र नाङ्लो बुनेर मात्र के गर्नु, बिक्री नै हुँदैन’

ढोरपाटन । सोमबार साँझतिर पश्चिम बागलुङको बुर्तिबाङ बजारमा डालो आयो, डालो आयो ! मिलाएर राख्नुस् भन्दै बजार डुली रहेका थिए दुई युवा । युवाले निकै ठूलो भारी बोकेका थिए । भारी थियो डालोको । फूलबुट्टा भरेको डालो । यहीमाथि रातो