६ जेष्ठ २०८१, आइतबार

Tag: बिके पाल्पाली

साहित्यकार एवं पत्रकार बिके पाल्पालीको निधन

भक्तपुर । साहित्यकार एवं पत्रकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । विसं २०३२ मा पाल्पामा जन्मेका उनको गए राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा निधन भएको हो । केही वर्षदेखि दुवै मिर्गौलामा समस्या आएपछि डायलासिस गराउँदै आएका पाल्पालीलाई पछिल्लो