६ जेष्ठ २०८१, आइतबार

Tag: बिएण्डसी हस्पिटल

‘भेन्टिलेटर ,एचडियू र आइसियूका श्यया चाहिए बिएण्डसी आउनु’

काठमाडौँ । कोरोनालाई जितेर अस्पतालबाट घर फर्किनेको दर झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उच्च छ । दक्ष स्वास्थ्यकर्मी , आधुनिक भौतिक पूर्वाधार र अत्याधुनिक उपकरणको विशिष्टिकृत सेवा अस्पतालमा रहेकाले जटिल सङ्क्रमितका मृत्युदर अत्यन्त न्यून रहेको दाबि गरिइएको छ । अहिले अस्पतालमा