५ जेष्ठ २०८१, शनिबार

Tag: बाहिरको विषय

आपूर्तिमन्त्री बडूले भन्छन्- मूल्यबृद्धि नेपालको काबुभन्दा बाहिरको विषय हो

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मूल्यबृद्धि नेपालको काबुभन्दा बाहिरको विषय भएको स्पष्टीकरण दिएका छन् । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको कारणको सम्वन्धमा सदनलाई सरकारको तर्फबाट जवाफ दिंदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडूले सरकारले आपूर्ति व्यवस्था सहज बनाउन मूल्य समायोजन