६ जेष्ठ २०८१, आइतबार

Tag: बालिका बलात्कृत

मोरङमा शिक्षकबाटै बालिका बलात्कृत

विराटनगर, असोज १९ । कोरोना भाइरस संक्रमणका कारण शैक्षिक संस्था बन्द छन् । पढाइलाई घरमै भए पनि निरन्तरता दिन कतिपय अभिभावकले शिक्षक खोजेर छोराछोरीलाई ट्युसन पढाउने गरेका छन् । त्यस्तै एक शिक्षकले विराटनगरमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक