६ जेष्ठ २०८१, आइतबार

Tag: बालाजुमा भएको आगलागी

बालाजुमा भएको आगलागी नियन्त्रणबारे गृहमन्त्री खाणको चासो

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित औद्योगिक क्षेत्रभित्र रहेको वान वल्र्ड जुत्ता कम्पनीमा भएको आगलागीबाट पुगेको क्षति र आगलागी नियन्त्रणबारे चासो व्यक्त गर्दै सम्बन्धित निकायसँग जानकारी लिएका छन् । उनले थप जनशक्ति र साधन प्रयोग गरी आगलागी नियन्त्रण