२ जेष्ठ २०८१, बुधबार

Tag: बारा क्षेत्र नं २

उपनिर्वाचन : बारा–२ मा दिउँसो १ बजेसम्म २२ प्रतिशत मतदान

बारा । बारा क्षेत्र नं २ मा आज दिउँसो १ बजेसम्म २२ प्रतिशत मतदान भएको भएको छ । बारा क्षेत्र नं २ को सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र १ बजेसम्ममा २२ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश