६ जेष्ठ २०८१, आइतबार

Tag: बाँकेका ७ हजार पशु

बाँकेका ७ हजार पशुमा ‘लम्पी स्किन’को संक्रमण

नेपालगञ्ज । बाँकेमा ७ हजार पशुमा ‘लम्पी स्किन’ को संक्रमण देखिएको छ । लम्पी स्किन रोगको संक्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ । सङ्क्रमण जिल्लाभर फैलिए पनि किसानले भ्याक्सिनेसनको सुविधा पाएका छैनन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु