६ जेष्ठ २०८१, आइतबार

Tag: बहुदल

बहुदलपछि पहिलो पटक सरकार पनि सडकमा : ओलीले नारायणहिटी नै किन रोजे ?

काठमाडौं । बहुदल आउनुअघि हुने पञ्चर्यालीहरुलाई सम्झाउने गरी प्रधानमन्त्री केपी शर्मा ओली शक्ति प्रदर्शनका लागि आफै सडकमा ओर्लिनु बहुदलयताको पहिलो र दुर्लभ घटना हो ।आजको कान्तिपुर दैनिकमा समाचार छ । सत्ता नै सडकमा ओर्लिएर ‘देखाउन’ खोजेको सभाको मञ्च नारायणहिटी दरबार