५ जेष्ठ २०८१, शनिबार

Tag: बन्द गर्न

दर्ता र नवीकरण नभएका क्रसर उद्योग बन्द गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको दर्ता र नवीकरण नभएका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । गृह मन्त्रालयले