६ जेष्ठ २०८१, आइतबार

Tag: बजेट घट्ने

प्रदेश र स्थानीय तहले संघबाट पाउने बजेट घट्ने

काठमाडौँ । प्रदेश र स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/०८० का लागि केन्द्र सरकारबाट पाएको बजेटको तुलनामा उनीहरूले आगामी आवमा पाउने बजेट घट्ने देखिएको छ । केही सङ्घीय मन्त्रालयले पनि चालु आवको तुलनामा आगामी वर्ष न्यून बजेट पाउनेछन् । उनीहरूले