५ जेष्ठ २०८१, शनिबार

Tag: फ्रान्सको संविधानसभा

फ्रान्सको संविधानसभा र संविधान निर्माण प्रक्रिया

पृष्ठभूमि : सबैभन्दा पहिलो पटक फ्रान्स सन् १७८९ मा संविधानभाको अभ्यास गरेको थियो । फ्रान्स युरोपियन संगठनको सबैभन्दा ठूलो राष्ट्र हो। विश्व इतिहासमा सन् १७८९ मा फ्रान्समा पहिलो पटक संविधानसभा मार्फत नयाँ संविधान बनेको थियो । फ्रान्सलाई संविधानको प्रयोगशालाको मुलुक