५ जेष्ठ २०८१, शनिबार

Tag: फिट

उमेर अनुसार फिट भए/नभएको जाच्नुहोस्

वृद्ध पिता तन्दुरुस्तीका साथ फूर्तिलो भएर काम गरिरहेका बेला तन्नेरी उमेरको तपाईं घरको भ¥याङ पनि चढ्न नसकेर हैरान त हुनुभएको छैन ? बाल्यकालमा नै खराब जीवनशैलीको छनौटले आजकाल युवाहरु मुटुलगायतका स्वास्थ्य समस्याबाट पीडित हुने गरेका छन् । ब्रिटिश हर्ट फाउन्डेसनले