६ जेष्ठ २०८१, आइतबार

Tag: फलेवासका नगरप्रमुख

फलेवासका नगरप्रमुख तिवारीले आफ्नै गाडी प्रयोग गर्ने

पर्वत । पर्वत जिल्लाको फलेवास नगरपालिकाका नवनिर्वाचित प्रमुख गङ्गाधर तिवारीले आफू शासक हुन नभइ जनताको सेवक बन्नको लागि आएको बताएका छन् । निर्वाचित हुनु अघिसम्म कुनै दलबाट उम्मेदवार भए पनि अब निर्वाचित भइसकेपछि आफूहरू सबै नागरिकको साझा व्यक्ति बन्ने उनको