८ जेष्ठ २०८१, मंगलबार

Tag: प्लाइउड उद्योग

बाँकेमा प्लाइउड उद्योगमा स्थानीयलाई रोजगारी

राँझा, बाँके । बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन् । विगत चार वर्षदेखि सञ्चालित उद्योगमा कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका अधिकांश स्थानीयवासीले मजदुरका रूपमा काम गर्दै आएका छन् ।