२ जेष्ठ २०८१, बुधबार

Tag: प्रिय झरी

प्रिय झरी

अँध्यारो बनाई सारा संसार मुहार फेरि आयौ तिमी अबोध बालकले बजाएका बाजा जस्तै सुख र दुखको समिस्श्रण बाँकी वरिपरिको वातावरणलाई श्रङ्गार गर्न तिम्रो पर्खाईमा बसिरहेका ती आाशावादी बोटबिरूवाहरू अनि ती पौरखी किसानहरूलाई फेरि नयाँ जीवन दिन्छौ होला तिमीले तर बाचा