२ जेष्ठ २०८१, बुधबार

Tag: प्रिमनसुनको प्रभाव

प्रिमनसुनको प्रभाव : ३ दिन मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ, १४ जेठ । प्रिमनसुनको प्रभावले आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशको अधिकांश भू-भागमा वर्षाको सम्भावना रहेको छ । प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रिमसुनको प्रवृत्ति दिनमा घाम