८ जेष्ठ २०८१, मंगलबार

Tag: प्रा. डा. ईश्वरीप्रसाद ढकाल

निजी कलेजको भर्ना अवैधानिक : उपकुलपति ढकाल

२७ पुस, चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपती प्रा. डा. ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयबाट अस्थायी सम्बन्धन पाएका निजी क्याम्पसको भर्ना प्रक्रिया वैधानिक नभएको बताउनुभएको छ । सो विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका आठमध्ये सात वटा क्याम्पसले पत्रिकामा विज्ञान प्रकाशन गरेर भर्ना