६ जेष्ठ २०८१, आइतबार

Tag: प्राचीन भाषा

बढ्न थाले संस्कृत भाषा प्रशिक्षण लिने

काठमाडौँ । विगत दुई वर्षदेखि प्राचीन भाषा संस्कृत प्रशिक्षण लिनेको सङ्ख्या बढ्न थालेको छ । जयतु संस्कृतम् संस्थाले हीरक जयन्तीका अवसरमा सातै प्रदेशमा जुम प्रविधिबाट आयोजना गरेको प्रशिक्षणमा सोचेभन्दा बढीको सहभागिता रह्यो । जुम क्षमताअनुसार प्रत्येक प्रदेशमा ५०० सहभागी भए