६ जेष्ठ २०८१, आइतबार

Tag: प्रहरी कारबाही

नाइजेरियाको प्रहरी कारबाहीमा ७१ तस्करको मृत्यु

लागोस । नाइजेरियाको राष्ट्रिय प्रहरीले गएको दुई हप्तायता यहाँका डाँकू तथा तस्करका विरुद्धमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ७१ जनाको मृत्यु भएको बताइएको छ । यहाँको प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो । प्राप्त समाचारअनुसार सो