७ जेष्ठ २०८१, सोमबार

Tag: प्रहरीका भवन

जनसहयोगमा प्रहरीका भवन धमाधम बन्दै

भद्रपुर, २२ असार । पाँच वर्षअघिसम्म दक्षिण झापाका जनता डाँका र चोरको त्रासले रातभर अनिदो बस्थे । पृथ्वीनगर, बनियानी, केचना, घेराबारीलगायत ठाउँमा प्रायः रातैपिच्छे चोरी र डकैतीका घटना हुने भएकाले यहाँका बासिन्दा साँझ झमक्क पर्नुअगावै घरका ढोका र झ्यालका चुकुल