५ जेष्ठ २०८१, शनिबार

Tag: प्रस्तावित तीन राजदूत

प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ शुरु

काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले भारत, संयुक्तअधिराज्य बेलायत र संयुक्तराज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ शुरु गरेको छ । सरकारले भारतका लागि डा. शङ्कर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूतमा प्रस्ताव