२ जेष्ठ २०८१, बुधबार

Tag: प्रसूति शल्यक्रिया

प्रसूति शल्यक्रिया सेवा पुन सञ्चालनमा

२९ फागुन, रामेछाप । रामेछापको मन्थलीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्ष अगाडिदेखि बन्द भएको २४ घण्टे आकस्मिक प्रसूति शल्यक्रिया सेवा मङ्गलबार शुरु भएको छ । स्वास्थ्य संस्था स्थानीय तहमार्फत सञ्चालन गर्ने भन्ने निर्णय अन्योल हुँदा रामेछापमा शल्यक्रियामार्फत सुरक्षित सुत्केरी गराउने