६ जेष्ठ २०८१, आइतबार

Tag: प्रसुति सेवा

४६० महिलाले लिए प्रसुति सेवा

खोटाङ, २४ साउन । जिल्ला अस्पताल खोटाङमा एक वर्षको अवधिमा ४६० जना महिलाले प्रसुति सेवा लिएका छन् । जिल्लाको एकमात्र १५ शय्याको अस्पतालबाट गत २०७६ असारदेखि २०७७ असार मसान्तसम्ममा ३०३ जनाको सामान्य, १०३ जनाको शल्यक्रिया र ५४ जनाले जटिल किसिमको