५ जेष्ठ २०८१, शनिबार

Tag: प्रशासनिक भवन

नयाँ सुविधासम्पन्न प्रशासनिक भवन बनाउँदै भरतपुर महानगर

चितवन । भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो । महानगरले रु ९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा बोलपत्र आह्वान गरेको