२ जेष्ठ २०८१, बुधबार

Tag: प्रवेश निषेध

कोरोना सङ्क्रमण फैलिएको भन्दै लकडाउन, ओलम्पिकमा प्रवेश निषेध

पेरिस । कोरोनाभाइरसको सङ्क्रमण फैलिएको भन्दै धेरैवटा युरोपेली मुलुकहरुले नयाँ लकडाउन र प्रतिबन्धहरु घोषणा गरेका छन् । उता, टोकियो ओलम्पिक आयोजना समितिले खेललाई सुरक्षित तवरबाट सञ्चालन गर्न भन्दै विदेशी खेल दर्शकलाई जापान भ्रमणमा प्रतिबन्ध लगाएको छ । पोल्यान्ड, फ्रान्स र