५ जेष्ठ २०८१, शनिबार

Tag: प्रमुख सत्तारुढ दल

कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक आज बस्दै

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक आज शुक्रबार बस्दै छ । कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक केन्द्रीय पार्टी कार्यालय सानेपामा आज दिउसो १ बजे बस्न लागेको हो । पार्टी केन्द्रीय कार्यालयका