६ जेष्ठ २०८१, आइतबार

Tag: प्रमुख उम्मेदवारहरु

ललितपुर महानगरका प्रमुख उम्मेदवारहरु महर्जन र ब्यञ्जनकारले गरे मतदान

ललितपुर। ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारद्वय चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारले मतदान गरेका छन् । सत्ता गठबन्धका उम्मेदवार महर्जनले वडा नम्बर ३ स्थित मोडल आइडल विद्यालयबाट र नेकपा (एमाले) का उम्मेदवार ब्यञ्जनकारले वडा नम्बर ९ स्थित श्रमिक शान्ति विद्यालयबाट मतदान