६ जेष्ठ २०८१, आइतबार

Tag: प्रमुख आयुक्तको अपिल

निर्वाचनमा निर्धक्क भएर मतदान गर्न प्रमुख आयुक्तको अपिल

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गरेका छन् । निर्वाचन हुने अघिल्लो दिन आज सन्देश दिँदै प्रमुख आयुक्त थपलियाले कसैको प्रलोभन र प्रभावमा नपरी