६ जेष्ठ २०८१, आइतबार

Tag: प्रमाणपत्र प्रदान

नवनिर्वाचित राष्ट्रपति पौडेललाई आयोगद्वारा प्रमाणपत्र प्रदान

काठमाडौँ । नौ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा उनलाई आज निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित भएको प्रमाणपत्र प्रदान