७ जेष्ठ २०८१, सोमबार

Tag: प्रधानमन्त्री प्रचण्डसँग विमान दुर्घटनामा मृतकका आफन्तको भेट

प्रधानमन्त्री प्रचण्डसँग विमान दुर्घटनामा मृतकका आफन्तको भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाराजगन्जस्थित शिक्षण अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् । आज बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शीघ्र काम सम्पन्न गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो