६ जेष्ठ २०८१, आइतबार

Tag: प्रधानमन्त्रीले प्रतिवेदन पेस

आज बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीले प्रतिवेदन पेस गर्ने

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा राष्ट्रियसभाको १४औँ अधिवेशनको १६औँ बैठक आज दिउँसो १ बजेर १ मिनेटमा बस्ने भएको हो । आज बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिवेदन पेस गर्ने