४ जेष्ठ २०८१, शुक्रबार

Tag: प्रदर्शन रोकिने

सोमबारदेखि काठमाडौँ महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । महानगरका प्रमुख बालेन्द्र साहले नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका हुन् । मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन्, “भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको